बुधबार, साउन १३ २०७८ १०:०७ AM

×

अन्तर्राष्ट्रिय

images

अमेरिकाको टेक्ससमा गोलाबारी, करिब २० को मृत्यु, दर्जनौ घाइते

काठमाडौं । संयुक्त राज्य अमेरिकाको टेक्सस राज्यको अलपासो शहरमा अन्धाधुन्द गोलीबारी हुँदा २० जनाको मृत्यु भएको छ ।  सो घटनामा परी दुई दर्जनभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । टेक्ससको स्थानीय प्रशासनका अनुसार स्थानीय समयअनुसार शनिबार अलपासो सपिङ सेन्टर नजिकै गोलाबारी भएको हो । आक्रमणमा परी ज्यान गुमाउनेको पहिचान भएको छैन ।  प्रहरीले आक्रमणको आशङ्कामा २१ वर्षीय एक युव...

images

जापानले कोरियालाई दिएको मित्र व्यापारिक साझेदारको दर्जा हटायो, कोरियाले उक्त कदमको प्रतिवाद गर्ने

शनिबार १८ साउन २०७६ ११:३१ AM

सियोल । दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले जापानले आफ्नो मुलुकलाई दिइआएको मित्र व्यापारिक साझेदारीको दर्जा हटाउने जापान सरकारको निर्णयप्रति भत्र्सना गरेका छन् । जापान सरकारको कदम निकै असंवेदनीय र...

images

अन्तर्राष्ट्रिय मुुद्रा कोषको निर्वाचनमा स्पेनी अर्थमन्त्रीले पुनः प्रतिस्पर्धा नगर्ने

शनिबार १८ साउन २०७६ १०:३२ AM

स्पेन । स्पेनका अर्थमन्त्रीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने भएका छन् । स्पेनीमन्त्री नाडिया काल्भिनोले आफूले मुद्रा कोषको नेतृत्वका लागि अब प्रतिस्पर्धा नगर...

images

चिनियाँ सामानमा करवृद्धि गर्ने अमेरिकी घोषणा, व्यापार वार्ता ओझेलमा

शुक्रबार​ १७ साउन २०७६ ०१:०२ PM

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने थप ३०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत करवृद्धि गर्ने घोषणा गरेका छन् ।          चीनसँगको व्यापार वार्तामा चीनले अल...

images

बैंककमा आसियान बैठक हुँदै गर्दा सहरमा शृङ्खलाबद्ध बिस्फोट

शुक्रबार​ १७ साउन २०७६ १२:४८ PM

बैंकक । दक्षिण पूर्वी एसियाली संगठन (आसियान) को मन्त्रीस्तरीय बैठक जारी रहेकै बखत थाइल्यान्डको राजधानी बैंककमा शुक्रबार शृङ्खलाबद्ध बम बिस्फोट भएका छन् ।           अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ सम...

images

इबोला सङ्कटः रुवान्डाद्वारा कंगोसँगको सीमा बन्द

बिहीबार १६ साउन २०७६ ०५:१७ PM

गोमा, कंगो । अफ्रिकी मुलुक कंगोमा प्राणघातक इबोलाको सङ्क्रमण बढ्दै गएको सङ्केत देखिएसँगै रुवान्डाले कंगोसँगको सीमा बन्द गरेको छ ।          छिमेकी मुलुक रुवान्डाले कंगोको सीमावर्ती शहर गोमामा तीन व्यक्...

images

इरानी विदेशमन्त्रीमाथि अमेरिकी प्रतिबन्ध, 'अमेरिका डरायो' : इरान

बिहीबार १६ साउन २०७६ ०२:३४ PM

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले इरानी विदेशमन्त्री मोहम्मद जावाद जरिफमाथि बुधबार प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।          अमेरिकी प्रतिबन्धमा विदेशमन्त्री जरिफको संयुक्तराज्य अमेरिकामा रहेको वा अमे...

images

राष्ट्रसंघीय प्रमुखद्वारा नाइजेरिया घटनाप्रति निन्दा

मङ्गलबार १४ साउन २०७६ १२:४१ PM

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नाइजेरियामा भएको सर्वसाधारण नागरिकमाथिको साङ्घातिक हमलाको निन्दा गरेका छन् । हालैमात्र नाइजेरियामा भएको आतंककारी हमलामा परी कम्ती...

images

विकासोन्मुख राष्ट्रबारे डब्लुटीओलाई दवाब दिनु अमेरिकाको अभिमानपूर्ण व्यवहार : चीन

सोमबार १३ साउन २०७६ ०८:५१ PM

बेइजिङ, चीन । अमेरिकाद्वारा चीनलाई विश्व व्यापार संगठन (डब्लुटीओ)  को ‘विकासोन्मुख राष्ट्र’ सम्बन्धी मान्यता प्राप्त अवस्थाबाट हटाउने अमेरिकी चेतावनीको चीनले सोमबार विरोध गर्दै यसलाई अमेरिकाको ‘अभिमान...