आइतबार​, असोज १० २०७८ ०९:३१ PM

×

अन्तर्राष्ट्रिय

images

जापानमा कोभिड-१९ को सङ्क्रमणबाट मृत्यु हुने १० हजार जनाभन्दा बढी

सिन्ह्वा । जापानमा त्यहाँको सरकारले तेस्रो पटक संकटकाल घोषणा गरेको दोस्रो दिन सोमबार सार्वजनिक गरिएको तथ्यांकमा यहाँका सङ्क्रमितमध्ये अहिलेसम्ममा १० हजार जनाको ज्यान गएको बताइएको छ । यहाँ सङ्क्रमणको घोषणा गरेपछिको दोस्रो दिनमै सोमबार मात्र यहाँ कोरोना भाइरसबाट सङ्क्रमितहरुको संख्या झन धेरै देखिएको बताइएको थियो । यहाँ अहिलेसम्ममा पाँच लाख ६६ हजार जना भन्दा बढी नागरिक सङ्क्रमित भएका बताइएको छ । यहा...

images

भारतमा एकै दिनमा ३ लाख २३ हजारभन्दा बढी कोरोना सङ्क्रमित

मङ्गलबार १४ बैशाख २०७८ ०१:५७ PM

सिन्ह्वा ।भारतमा गत २४ तीन लाख २३ हजारभन्दा बढी नागरिक कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । एकै दिन तीन लाखभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका यो छैटौ दिन भएको बताइएको छ । कोरोना महामारी सुरु भएय...

images

भारतमा एकै दिनमा ३ लाख ५२ हजार कोरोना सङ्क्रमित, २,८१२ जनाकाे मृत्यु

सोमबार १३ बैशाख २०७८ ०१:४६ PM

सिन्ह्वा । भारतमा २४  घण्टामा ३ लाख ५२ हजारभन्दा बढी नागरिक कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । एकै दिन ३ लाखभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका यो पाँचौ दिन भएको बताइएको छ ।  त्यसैगरी यहाँ गएको...

images

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ९० हजारभन्दा बढी

सोमबार १३ बैशाख २०७८ १२:२७ PM

सिन्ह्वा । ब्राजिलमा कोभिड १९ को प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ९० हजार भन्दा बढी पुगेको बताइएको छ । यहाँ यो सङ्क्रमणबाट ३ लाख ९० हजार ७ सय ९७ जनाको मृत्यु भएको आइतबार यहाँको स्वास्थ्य म...

images

भारतको दिल्लीमा मात्रै एकै दिनमा सबैभन्दा धेरै २४ हजार सङ्क्रमित

आइतबार​ १२ बैशाख २०७८ ०१:४४ PM

(एएनआई । भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार दिल्ली प्रदेशभरी एक...

images

कोरोना भाइरस संक्रमण बढेपछि जापानमा फेरि सङ्कटकाल घोषणा

शुक्रबार​ १० बैशाख २०७८ ०९:३८ PM

टोकियो, सिन्हवा । जापानमा कोरोना भाइरसको महामारी पुनः तीव्र रुपमा फैलिदै गएपछि फेरि सङ्कटकालको घोषणा गरिएको छ ।  प्रधानममन्त्री योशिहिडे सुगाले शुक्रबार फेरि सङ्कटकालको घोषणा गरेको भएको अधिकारीहरूले...

images

भारतमा कोरोना संक्रमण: सङ्क्रमित र मृत्युमा नयाँ रेकर्ड

शुक्रबार​ १० बैशाख २०७८ ०१:१५ PM

नयाँ दिल्ली, सिन्ह्वा । भारतमा कोरोना भाइरसको संक्रमण झनै तीब्र बनेको देखिएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका समाचारहरुमा यो संक्रमणका कारण यहाँ मृत्यु हुने र नयाँ सङ्क्रमणको दरमा नय...

images

नाइजेरियाली संसदद्वारा २.७ अर्ब डलर ऋण लिने प्रस्ताव स्वीकृत

बिहीबार ९ बैशाख २०७८ ०६:०८ PM

लागोस, एएफपी । नाइजेरियाको सिनेटले राष्ट्रपति मुहम्मद बुहारीको अन्तर्राष्ट्रिय संस्थाहरुबाट २.७ अर्ब डलर ऋण लिन सक्ने एक महत्वाकाँक्षी योजनालाई अनुमोदन गरेको छ । नाइजेरियाको आयको प्रमुख स्रोत तेलको मू...

images

भारतमा संसारमै सबैभन्दा बढी दैनिक काेरोना सङ्क्रमण पुष्टि, एक दिनमा ३ लाख १४ हजार बढी सङ्क्रमित

बिहीबार ९ बैशाख २०७८ ०१:०० PM

नयाँ दिल्ली, सिन्ह्वा । भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को सङ्क्रमित संख्या ३ लाख १४ हजार ८३५ जना थपिएपछि कुल सङ्क्रमितको संख्या १ करोड ५९ लाख ३० हजारभन्दा बढी भएको छ ।  सोही अवधीमा भारतमा कोरोनाबाट...