बुधबार, कात्तिक ३ २०७८ ०८:४८ AM

×

अन्तर्राष्ट्रिय

images

एयर इन्डियालाई अपग्रेड गर्न १ अर्ब डलर लगानी थप्दै टाटा ग्रुप

एजेन्सी । सरकारी स्वामित्वबाट एयर इन्डियालाई फिर्ता ल्याउँदै गर्दा टाटा ग्रुपल एयरलाइनको मर्मत सुधारकै लागि १ अर्ब डलरभन्दा बढी रकम खर्चनु पर्ने भएकोे छ ।  एयर इन्डियाले आफ्ना अन्तर्राष्ट्रिय अपरेसनका वाइड बडी विमानहरुलाई अद्यावधिक, मर्मम सम्हार तथा प्यासेन्जर रिजर्भेसन सिस्टमलाई सुधार गर्न उक्त रकम लगानी पर्ने देखिएको एयर इन्डियाका आन्तरिक स्रोतहरुले बताएका छन् ।  तर, एयर इन्डियाल...

images

रियलस्टेट र ऊर्जामा मन्दी आउँदा चिनियाँ अर्थतन्त्र धक्का, एसियाली बजारमा असर पर्ने प्रक्षेपण

मङ्गलबार २ कात्तिक २०७८ ०६:२२ AM

एजेन्सी । पछिल्लो त्रैमासिक समीक्षामा चीनको आर्थिक वृद्धि ठूलो धक्का लागेको छ । हाउजिङ व्यापारमा छाएको मन्दी र विद्युत आपुर्ति अभावका कारण चीनको आर्थिक वृद्धि घटेको हो । चीनको राष्ट्रिय तथ्यांक ब्य...

images

वर्षा र बाढीबाट भारतको केरलामा २६ को मृत्यु कैयौँ अझै बेपत्ता

सोमबार १ कात्तिक २०७८ १२:५४ PM

केरला, भारत । सिन्ह्वा भारतको दक्षिणी राज्य केरलामा शुक्रबारदेखि निरन्तर रुपमा भएको बर्षा र यसका कारण आएको बाढीमा परी कम्तीमा पनि २६ जनाको ज्यान गएको बताइएको छ । बाढीको कारण ज्यान गुमाएका यी व्यक्त...

images

५६ वर्षअघि किशोरको हत्या गरेको नाइकी कम्पनीका व्यवस्थापकको खुलासा

आइतबार​ ३१ असोज २०७८ ०४:१० PM

बीबीसी । लामो समय नाइकीको कार्यकारी भएर काम गरेका एक व्यक्तिले आफूले ५६ वर्षअघि एक किशोरको गोली हानी हत्या गरेको खुलासा गरेका छन्। चर्चित जोर्डन ब्रान्डका अध्यक्ष लारी मिलरले सन् १९६५ मा अमेरिकाको...

images

कोभिड महामारीपछि सबैभन्दा सुरक्षित बने विश्वका यी तीन सहर

बिहीबार २८ असोज २०७८ ०९:१६ AM

बीबीसी । आधुनिक इतिहासमा सम्झना भएसम्म कोभिड १९ ले जति सहरिया जीवनलाई अरू थोकले प्रभाव पारेको छैन।  सहरमा रहेका कार्यालयको बन्दाबन्दी र रेस्टुराँमा लगाइएका प्रतिबन्धदेखि महामारीलाई लिएर अपनाइएका...

images

इजरायलमा १५०० वर्ष पुरानो वाइन उद्योग फेला पर्यो, वार्षिक २० लाख लिटर उत्पादन भएको अनुमान 

मङ्गलबार २६ असोज २०७८ ०७:४१ PM

बीबीसी । १५ सय वर्ष पुरानो वाइन बनाउने स्थल इजरायलमा फेला परेको पुरातत्त्वविद्‌हरूले बताएका छन्। उक्त कम्पनी त्यसबेला संसारकै सबभन्दा ठूलोमा गनिन्थ्यो। तेल अभिभको दक्षिणमा रहेको याभ्नेमा बाइजन...

images

बेलायत र खाडी राष्ट्र बीचमा व्यापार सम्झौता गर्न बहराइनमा छलफल शुरु

मङ्गलबार २६ असोज २०७८ ११:०३ AM

बेलायत र गल्फ को- अपरेसन काउन्सिल अन्तर्गतका देशहरूबीचमा व्यापार सम्झौता गर्नका लागि छलफल शुरु भएको छ ।  अहिलेको छलफल प्रारम्भिक मात्रै भएको बहराइनका अधिकारीहरूले जानकारी दिएका छन् । छलफल निकै रा...

images

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार कार्ड, एङ्ग्रिष्ट र इम्बेन्सलाई

मङ्गलबार २६ असोज २०७८ ११:०० AM

स्टकहोम(स्वीडेन) । यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई अर्थशास्त्रीलाई दिइने भएको छ । रोयल एकेडेमी अफ साइन्सले सोमवार क्यानडा, अमेरिका र नेदरल्यान्ड्सका अर्थशास्त्रीहलाई सो पुरस्कार दि...

images

खर्बपतिको सूचीमा उक्लिए मुकेश अम्बानी

आइतबार​ २४ असोज २०७८ ०५:०१ PM

नयाँदिल्ली (भारत) । भारतीय व्यापारी मुकेश अम्बानी विश्वका खर्बपतिहरुको सूचीमा परेका छन् । एशियाकै सबैभन्दा धनी व्यक्ति अम्बानी ब्लुम्बर्गको अर्बपतिहरुको सूचीमा खर्बपति क्लबमा उक्लिएका हुुन् । यो सूचीम...