सोमबार, जेठ ३१ २०७८ ११:५० AM

×

अन्तर्राष्ट्रिय

images

चीनले सूचना प्रविधिमा बढायो लगानी, ३४६ अर्ब डलर खर्च

काठमाडौं । सूचना प्रविधि (आईटी) क्षेत्रमा चीनको खर्च वर्षको १० प्रतिशतले बढेर २०२१ मा ३ खर्ब ४६ अर्ब १० करोड अमेरिकी डलर पुगेको चीनद्वारा जारी औद्योगिक रिपोर्टमा बताइएको छ । कोभिड–१९ को महामारीको प्रकोपले इन्टरनेट क्षेत्रमा खर्च बढेको रिपोर्टमा बताइएको छ । चीनले टेलि–मेडिकेयर र टेलि शिक्षाको विकासलाई बढावा दिँदै गएको ग्लोबल मार्केट रिसर्च फर्म इन्टरनेसनल डाटा कर्पोरेशन (आईडीसी) ले ज...

images

भेनेजुयला बन्यो सबैभन्दा बढी पेट्रोलियम पदार्थ सञ्चित गर्ने मुलुक, ३०४ अर्ब ब्यारेल रहेको अनुमान 

शनिबार २९ जेठ २०७८ ०६:१५ PM

एजेन्सी । विश्वमा खनिज इन्धन (पेट्रोलियम पदार्थ) को सञ्चिति १६ खर्ब ५० अर्ब ब्यारेल रहेको अनुमान गरिएको छ । वर्तमान मागलाई आधार मान्दा यो सञ्चितिले आगामी ४७ वर्षलाई पुग्नेछ । कुल सञ्चितिमध्ये १४ मुलुक...

images

विश्व बैंकले शिक्षाको गुणस्तर सुधारका लागि नेपाललाई ६ करोड डलर सहयोग गर्ने

शनिबार २९ जेठ २०७८ ०५:०१ PM

काठमाडौं । नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि विश्व बैंकले ६ करोड डलर सहयोग गर्ने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले अनलाइन शिक्षाको स्तर बढाउन, उच्च शिक्षाको गुणस्तर सुधार र...

images

तलब बृद्धि थोरै भएको भन्दै पाकिस्तानका सरकारी कर्मचारी आन्दोलित

शनिबार २९ जेठ २०७८ ०३:३४ PM

इस्लामावाद, एएनआई । पाकिस्तानका सरकारी कर्मचारीले सरकारले गरेको तलब बृद्धि थोरै भएको भन्दै आन्दोलन सुरु गरेका छन् । सरकारले नयाँ आर्थिक बर्षमा १० प्रतिशत मात्रै तलब बृद्धि हुने घोषणा गरेपछि कर्मचारीले...

images

एप्पल बन्यो विश्वको सबैभन्दा ठूलो कम्पनी, बजार पुँजीकरण २० खर्ब १० अर्ब डलर, कसको कति ?  

शुक्रबार​ २८ जेठ २०७८ ०६:५३ PM

एजेन्सी । बजार पुँजीकरणका आधारमा अमेरिकाको प्रविधि संस्था एप्पल इंक विश्वकै सबैभन्दा ठूलो कम्पनी भएको छ । एप्पलको बजार पुँजीकरण बढेर २० खर्ब १० अर्ब डलर पुगेको छ । एप्पलले आइफोन, ट्यावलेट, ल्यापटपलगाय...

images

बेलायतले पनि १० करोड डोज खोप अनुदान दिने

शुक्रबार​ २८ जेठ २०७८ ०८:०६ AM

बीबीसी । अमेरिकाले गरिब मुलुकहरुलाई ५० करोड मात्रा कोरोनाको विरुद्ध खोप दिने घोषणा गरेको भोलिपल्ट बेलायतले पनि १० करोड मात्र दिने जानकारी दिएको छ । ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले यूकेले गर...

images

अन्तरिक्ष केन्द्रमा पठाइने यात्रीका लागि चीनको तयारी, अर्को साता उडान

बिहीबार २७ जेठ २०७८ ०४:१२ PM

बेइजिङ, एपी । चीनले अन्तरिक्षमा निर्माण गरेको आफ्नै नयाँ अन्तरिक्ष केन्द्रमा अन्तरिक्ष यात्रीहरु पठाउन रकेट तयार भएको जनाएको छ । यो रकेट अर्को साता अन्तरिक्षतर्फ पठाइने तयारी चीनले गरेको छ । ...

images

अमेरिकाले नेपाललगायत ९२ गरिब मुलुकलाई ५० करोड मात्रा खोप दिने 

बिहीबार २७ जेठ २०७८ ०८:०३ AM

बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले दुई वर्षको अवधिमा ५० करोड फाइजर खोपको मात्रा १०० वटा देशलाई उपलब्ध गराउने अमेरिकाका सञ्चारमाध्यमहरूले जनाएका छन्। यो वर्षभित्र २० करोड खोपको मात्रा...

images

अमेरिकाका खर्बपति नै कम तिर्छन् कर, यी हुन् सरकारलाई न्यून आयकर बुझाउने व्यक्ति

बिहीबार २७ जेठ २०७८ ०७:१९ AM

एजेन्सी । विकसित मुलुकका सर्वाधिक धनीहरुले पनि कर छली गरेको प्रतिवेदन सार्वजनिक भएको छ । नेपाललगायत अतिकम विकसित र विकासशील मुलुकहरुका उद्योगी व्यवसायीले कर छली गरेको समाचार आइरहँदा सबैभन्दा ठूला अर्थ...