
काठमाडौं । अब ब्रोकर कम्पनीले आफ्नै टे«ड म्यानेजमेन्ट सिस्टम ‘टीएमएस’ राख्न पाउने भएका छन ।
काठमाडौं । कुमारी बैंकले विप्रेषण सेवा सहज बनाउन साउदी अरेबियाको बैंक अल बिलादसँग सहकार्य गरेको छ ।
पोखरा । ‘सबै मौसमका लागि पोखरा ’ भन्ने मूल नाराका साथ पोखरा पर्यटन परिषदको आयोजनामा असार १५ गते हेम्जामा रोपाइ...
काठमाडौं । टू ह्विलर्स कम्पनी टीभीएसले आफ्ना ग्राहकका लागि अपाचे ओनर्स ग्रुप (एओजी) नामक राइडमा सहभागी हुने इच्छुक उत्साहीहरुको...
काठमाडौं । चालू आर्थिक वर्षको ११ महिना जेठसम्म नेपालबाट करिब ३ अर्बको यार्सागुम्बा निर्यात भएको छ ।
बीबीसी । अमेरिकाकाे टेक्सास, सान एन्टोनियाेनजिक एउटा लरीमा कम्तीमा ४६ जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं । रातीदेखिनै परेको वर्षाको कारण हवाई सेवा प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट...
प्राथमिकता अहिले मूल्यलाई निन्त्रण गर्ने हुनुपर्छ । निन्त्रणमा लिइसकेपछि मात्रै आर्थिक गतिविधिहरु बढाउनेतिर जानुपर्छ । त्यसैले आगामी वर्षको मौद्रिक नीति विश्व र नेपालको आर्थिक सन्दर्भमा कसिलो प्रकृतिको स्थायित्व उन्मुख हुने गरी केही मुद्रास्फीति र केही बाह्य क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर तय गर्नुपर्छ ।