×

क्यापिटल नेपाल

images

क्यापिटल नेपाल

images

एशियन पेन्ट्स उद्योगमाथि मुद्दा दायर

बिहीबार ३० साउन २०७६ ०२:१६ PM

उद्योगले नापतौल यन्त्रको खरीद गरी सञ्चालन गरेको ३५ दिनभित्र नापतौल कार्यालयबाट इजाजतपत्र लिनुपर्ने प्रावधान रहेको तर, त्यसअनुसार नगरेकाले मुद्दा दायर गरिएको कार्यालयका प्रमुख शशिभुषण यादवले जानकारी दिए ।

images

इजी ट्याक्सी नेपालको गाईजात्रे अफर

बिहीबार ३० साउन २०७६ ०२:०९ PM

गाईजात्रे अफरअन्तर्गत इजी ट्याक्सी नेपालका एप्समार्फत ट्याक्सीमा यात्रा गर्ने यात्रुहरुका साथै चालकका लागि समेत अफर घोषणा गरेको छ ।

images

विद्युत् प्राधिकरणका कार्यालय सङ्घीय संरचनाअनुसार समायोजन

बिहीबार ३० साउन २०७६ ०१:३० PM

प्राधिकरणले वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका क्षेत्रीय कार्यालयहरु र वितरण केन्द्रलाई समायोजन गरेको हो । क्षेत्रीय कार्यालयको नाम परिवर्तन गरी प्रादेशिक कार्यालय नामाकरण गरिएको छ । 

images

पर्यटक आकर्षित गर्न बाघको मूर्ति

बिहीबार ३० साउन २०७६ ०१:२१ PM

कावासोती नगरपालिका–१५ स्थित अमलटारी घरवास क्षेत्रमा निर्माण गरिएको सो मूर्ति नेपालकै सबैभन्दा ठूलो बाघको मूर्ति भएको घरवासका व्यवस्थापक धनीराम गुरौले बताए ।बाघको उचाइ जमीनदेखि साढे ५ फिट र लम्बाइ १३ फिट रहेको उनकाे भनाइ छ ।

images

बुटवल पावर कम्पनीको नाफा ७७ करोड ८२ लाख

बिहीबार ३० साउन २०७६ ०१:१७ PM

काठमाडौं । बुटवल पावर कम्पनी (बीपीसी) लिमिटेडले नाफा १०.८१ प्रतिशत बढाएको छ । गत आर्थिक वर्षमा बीपीसीले ७७ करोड ८२ लाख रुपैयाँ खुदनाफा गरेको छ ।<\/

images

छाडा पशुचाैपायाले सताएपछि स्थानीयले वडा कार्यालय परिसरमै बाँधिदिए

बिहीबार ३० साउन २०७६ ०१:१२ PM

खेतबारीमा लगाएका अन्नबाली, तरकारी खेती समूहमा आएका पशुले खाएर नष्ट पार्न थालेपछि कृषकले सम्बन्धित वडा कार्यालय तथा नगरपालिका कार्यालयमा गुनासो राख्दै आए पनि व्यवस्थापन हुन सकेको थिएन ।

images

सुन एकैदिन तोलामा १२ सय बढ्याे, ७१ हजार ५०० मा काराेबार

बिहीबार ३० साउन २०७६ १२:५१ PM

सुनको यो भाउ अहिलेसम्म उच्च हो ।अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपालमा पनि सुनको मूल्यवृद्धि भएको हो । 

images

सबैभन्दा बढी नाफा गर्नेमा राष्ट्रिय वाणिज्य, दोस्रो र तेस्रोमा क्रमशः कृषि विकास र नविल बैङ्क

बिहीबार ३० साउन २०७६ १२:१२ PM

राष्ट्रिय वाणिज्यले २७ ओटा वाणिज्य बैङ्कलाई पछि पार्दै सबैभन्दा बढी नाफा गरेको छ । गत आर्थिक वर्षमा राष्ट्रिय वाणिज्यले ५ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा हालसम्मकै उच्च हो ।