×

लोकबहादुर चापागाईं र सुजन ओली

images

लोकबहादुर चापागाईं र सुजन ओली

images

‘रिपेयर’ गर्नै नमिल्ने गरी अर्थतन्त्र अप्ठ्यारो अवस्थामा पुगेको छैन

शुक्रबार​ २० साउन २०७९ ०७:३६ AM

केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याइरहँदा अर्थतन्त्र सब ठीकठाक भइसक्यो भन्ने स्थिति हुँदैन । अझै आगामी केही महिना अर्थतन्त्र सामान्य हुने सम्भावना देखिँदैन । नेपाली अर्थतन्त्र बाहिर हंगामा भएजस्तो बिग्रिसकेको होइन । अर्थात् अर्थतन्त्र बिग्रिएर पुनस्र्थापित (रिपेयर) गर्नै नसक्ने गरी अप्ठ्यारो अवस्थामा फसेको छैन । तर, सतर्क र सजग हुनुुपर्ने बेला भएको छ ।

images

संघीयता र उद्योगी/व्यवसायी पीडाको बुझाइमा स्थानीय सरकारः कर उठाउने नयाँ संस्था         

बुधबार २८ बैशाख २०७९ ०६:४५ AM

स्थानीय सरकारका लागि संसद्मा मात्रै होइन सडकमा समेत प्रतिपक्षको अभाव छ । खासगरी आ–आफ्ना नातेदार, छिमेकीहरू स्थानीय सरकारमा सहभागी हुने भएकालले स्थानीयहरूलाई आफ्नै मान्छेकाविरुद्ध वा आफ्नै छिमेकीकाविरुद्ध आवाज उठाउनु फलामको च्युरा चपाए सरह हुन्छ । यस्तो स्थितिमा स्थानीय सरकारहरूको एकाधिकार झन् बढेर जाने जोखिम छ ।

images

राजनीतिक बेइमानीको सिकार अर्थतन्त्र

मङ्गलबार २७ माघ २०७७ ११:१८ AM

चुनावी घोषणापत्रमा जतिसुकै मिठा गफ गरेर नागरिकलाई भुल्याए पनि व्यवहारमा राजनीतिक दलहरू आर्थिक समृद्धिको बाटोमा अग्रसर छैनन् भन्ने पुष्टि हुन्छ । राजनीतिक अस्थिरताका कारण मुलुकले आर्थिक सबलीकरणको बाटो समात्नै सकेन । जुन आर्थिक विस्तारका लागि चिन्ताको विषय हो ।

images

साढे सात लाख प्रतिष्ठान उठ्नै सकस, १० प्रतिशतमा सीमित राहत तथा पुनरुद्धार कार्यक्रम

मङ्गलबार २३ असार २०७७ ०६:१७ PM

आफै स्वरोजगार बनेकाहरुको कोरोनाका कारण अर्बौं रुपैयाँ डुबेको छ । व्यवसायलाई थेग्नका लागि उनीहरुसँग यतिबेला न पैसा छ, न त व्यवसाय अघि बढाउन कसैले साथ दिने अवस्था ।

images

नियन्त्रण गर्ने कानुन नहुँदा फैलिएकाे हुन्डी साम्राज्य

शुक्रबार​ १३ भदौ २०७६ १०:५१ AM

रेमिट्यान्सेस गेटवे डट ओआरजीका अनुसार सन् २०१७ मा भारतबाट नेपाल पैसा पठाउँदा \nसबैभन्दा कम लागत पर्छ । भारतबाट प्रति २ सय डलर रेमिट्यान्स पठाउँदा ३.२ प्रतिशत मात्रै खर्च लाग्ने देखिएको छ ।