सन् २००२ मा पिता धीरुभाइ अम्बानीकाे निधनपछि कर्पोरेट घरानाको नेतृत्व मुकेश अम्बानीकाे हातमा आएको थियो । उनकै नेतृत्वलमा रिलायन्सले कैयन् उपलब्धिहरु हासिल गरिसकेको छ । साथै पारम्पारिक बिजनेसबाहेक रिटेल र टेलिकमजस्ता क्षेत्रमा पनि कब्जा जमाएको छ ।
सोनापुरले सिमेन्ट र क्लिंकर बेचेर झन्डै ३ अर्ब रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । उद्योगले सन् २०२१ मा २ अर्ब ९२ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।