सोमबार, असोज ४ २०७८ १०:५२ AM

×

प्रदेश -१

images

प्रदेश १ मा चल्ने सार्वजनिक सवारी साधनको भाडा २३ प्रतिशत बढ्यो

काठमाडौं । प्रदेश नम्बर १ मा चल्ने सार्वजनिक सवारी साधनको भाडा २३ प्रतिशतसम्म बढेको छ । प्रदेश नम्बर १ को भौतिक पूर्वाधार विकास मन्त्रालयको मंगलबार बसेको बैठकले सार्वजनिक सवारीको भाडा बढाएको हो । नयाँ समायोजन भएको भाडाअनुसार, यात्रुबाहक सवारीका लागि २२ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा १६.५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा २३ प्रतिशत बढेको छ । संघीय सरक...

images

मौद्रिक नीतिबारे उद्योग परिसंघ प्रदेश १ सकारात्मक, कार्यान्वयनमा आशंका

आइतबार​ ३१ साउन २०७८ ०३:३५ PM

विराटनगर  । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको मौद्रिक नीतिलाई नेपाल उद्योग परिसंघ प्रदेश १ ले सकारात्मक भन्दै स्वागत गरेको छ ।  मौद्रिक नीतिले कोरोना महामारीबाट प्रभ...

images

उद्योग संगठन मोरङको सहकार्यमा प्रदेश १ का आर्थिक पत्रकारलाई अनुशिक्षण कार्यक्रम सञ्चालन

सोमबार १८ साउन २०७८ १२:०१ PM

काठमाडौं । मोरङमा आर्थिक विकास र आर्थिक पत्रकारिता विषयक एकदिने अनुशिक्षण कार्यक्रम सञ्चालन भएको छ । आर्थिक क्षेत्रमा आबद्ध सञ्चारकर्मीका साथ उद्योग संगठन मोरङ, नेपाल पत्रकार महासंघ प्रदेश नं. १, नेपा...

images

किन पटक पटक विवादमा आउँछन् विराटनगर महानगरका मेयर भीम पराजुली ?

बिहीबार १४ साउन २०७८ ०८:२१ PM

विराटनगर । स्थानीय तहको निर्वाचन भएको चार वर्ष पुरा भईसक्यो । अब केही समय मात्र बाँकी छ । यो बीचमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली भने पटक पटक विवादमा आएका छन् ।  प्रदेश १ को राजधानी...

images

उद्योग संगठन मोरङले प्रारम्भ गरेको बहुआयामिक कार्यक्रममा सहकार्य गर्न प्रदेश सरकार तयार

बुधबार १३ साउन २०७८ ०१:३६ PM

काठमाडौं । उद्योग संगठन मोरङले संगठनले प्रारम्भ गरेको स्टार्टअप एण्ड इनोभेसन, सीप विकास, इन्टरप्राइजिङ इस्ट र सीप विकास एकाइको स्थापनालगायत कार्यक्रममा प्रदेश सरकारलाई सहकार्य गर्न आग्रह गरेको छ ।&nbs...

images

चोरी पैठारी बढ्यो, स्वदेशी उत्पादनलाई असर

बिहीबार ७ साउन २०७८ ०१:०२ PM

विराटनगर । खुला सिमानाबाट भएको चोरी पैठारीले व्यवसायीलाई समस्या पारेको व्यवसायीहरुले बताएका छन् । सिमानामा कडाइ नहुँदा खाद्यान्नका सबै सामानदेखि पूजाका आवश्यक सामग्री, मदिराजन्य पदार्थहरुको चोरी पैठार...

images

प्रदेश १ सभाले पारित गर्यो बजेट, ३२ अर्ब ४६ करोड खर्च गर्ने 

शुक्रबार​ २५ असार २०७८ ०७:५४ PM

विराटनगर । प्रदेश १ सभाले विनियोजन विधेयक २०७८ बहुमतले पारित गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री  टङ्क आङ्बुहाङले प्रदेशसभामा विनियोजन विधेयक पारित गरियोस् भनी गरेको प्रस्ताव ध्वनि मतका आधार...

images

प्रदेश १ को नीति तथा कार्यक्रम: स्वास्थ्य क्षेत्र र डिजिटल प्राथमिकतामा

बिहीबार २७ जेठ २०७८ ०८:४७ PM

विराटनगर । प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरिएको छ । प्रदेश १ को प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले...

images

प्रदेश १ सरकारको बजेट घट्ने, ३३ अर्बको हाराहारीमा ल्याउने तयारी, नयाँ योजना नसमेटिने

बिहीबार २७ जेठ २०७८ ०३:०९ PM

विराटनगर । आगामी आर्थिक वर्ष ०७८/०७९ मा प्रदेश १ सरकारको बजेट घट्ने भएको छ । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले  करिब ३३ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारीमा  गरेको छ । प्रदेश...