शनिबार, माघ २१ २०७९ ०९:५२ PM
भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि नेपालमा पनि फैलिने त्रास बढेको छ । भारतमा संक्रमण बढेपछि नेपालमा पनि लकडाउन हुने हल्ला चलेको छ । यता गृह मन्त्रालयले सावधानी अपनाउन र क्वारेन्टाइन र आइसोलेसनलाई यथाअवस्थमा राख्न निर्देशन दिइसकेको छ ।
प्रतिक्रिया