सोमबार, जेठ ३१ २०७८ ११:४३ AM

×
images

काठमाडाैंमा निषेधाज्ञामा कडाइः अनावश्यक हिँडडुल गर्नेलाई कारबाही (फोटोफिचर)

शुक्रबारदेखि काठमाडौं उपत्यकामा थप गरिएको निषेधाज्ञामा कडाइ गरिएको छ । थप एक साताका लागि तोकिएको निषेधाज्ञालाई प्रभावकारी बनाउनका लागि बिहानैदेखि नेपाल प्रहरी र ट्राफिक प्रहरीहरू खटिएका छन् ।

काठमाडौंमा बिहानैदेखि झरी परिरहेको छ । झरीमा रुझ्दै प्रहरीहरूले अत्यावश्यक बाहेक अरू सवारी र व्यक्तिलाई समेत होल्डिङ सेन्टरमा राखिरहेका छन् ।

No description available.

No description available.

No description available.

No description available.

No description available.No description available.

शुक्रबार​ १४ जेठ २०७८ ०२:०१ PM मा प्रकाशित

प्रतिक्रिया