×

झापा-३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन विजयी

images

काठमाडौं । झापा ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का राजेन्द्र लिङ्देन विजयी भएका छन् ।  लिङ्देन नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै  प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् । 

लिङ्देन ४० हजार ६ सय ४८ मत ल्याएर विजयी हुँदा सिटौलाले ३७ हजार ३ सय ७२ मत प्राप्त गरे ।

बिहीबार ८ मंसिर २०७९ ०४:२८ PM मा प्रकाशित

प्रतिक्रिया