बिहीबार, मंसिर १६ २०७८ ०९:०६ PM

×

उद्योगपति विनोद चौधरी बने कांग्रेस महाधिवेशन प्रतिनिधि

images

काठमाडौं । उद्योगपति विनोद चौधरी नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

सोमबार भएको निर्वाचनमा नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट उनी महाधिवेशनमा सर्वसम्मत चयन भएका हुन् । चौधरी मधेसी कोटामा महाधिवेशन प्रतिनिधि चयन भएका कांग्रेस निर्वाचन समितिले जानकारी दिएको छ । चौधरी नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य हुन् ।

सोमबार ६ मंसिर २०७८ ०४:५७ PM मा प्रकाशित

प्रतिक्रिया