×

बैंकमा राखेर १२/१३ प्रतिशत ब्याज आउने व्यवस्था हटाउन छलफल सुरु गरेका छौं : अर्थमन्त्री शर्मा 

images

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकमा पैसा राखेर १२/१३ प्रतिशत ब्याज आउने व्यवस्था हटाउन छलफल सुरु भइसकेको बताएका छन् । 

सरोकार वाला निकायहरुसँग यसै साताभित्रमा छलफल गरेर निष्कर्षमा पुर्याउन अर्थसचिव कृष्णहरी पुरस्करलाई निर्देशन दिइसकेको जानकारी दिए । 


नाडा इभी शाेलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले बैंकको ब्याजदर नियन्त्रणमा अर्थ मन्त्रालयले चासोका साथ काम भइरहेकाले कसैलाई पनि संकटलाई अवसरका रूपमा अगाडि बढ्ने छुट नरहेको बताए ।

बिहीबार ६ असोज २०७९ ०१:१० PM मा प्रकाशित

प्रतिक्रिया