बुधबार, साउन १३ २०७८ ११:०० AM

×

अर्थतन्त्र उकास्न राहतको प्याकेज ल्याउने, अर्थले थाल्यो गृहकार्य

images

काठमाडौं। सरकारले कोरोनाबाट थलिएको अर्थतन्त्र उकास्न राहतको प्याकेज ल्याउने भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएसँगै अध्यदेश बजेट प्रतिस्थापन गर्ने गरी नयाँ बजेटको तयारी गरेको सरकारले थप राहतका कार्यक्रम ल्याउने तयारी गरेको हो ।

राहतका कार्यक्रम ल्याउन अर्थ मन्त्रालयले आवश्यक तयारी गरिरहेको  अर्थमन्त्री जनार्दन शर्माले बताए । नेपाल उद्योग परिसंघ (सीएनआइ)को १८ औं वार्षिक साधारणासभामा यस्तो जानकारी दिएका हुन् । 

बुधबार ६ साउन २०७८ ०१:४९ PM मा प्रकाशित

प्रतिक्रिया