सोमबार, माघ ३ २०७८ १०:३० AM

×

कांग्रेस खुला केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक, (सूचीसहित)

images

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबार खुला ३५ केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ । शनिबार र आइतबार दुई दिनसम्म भएको मतगणनाको आइतबार साँझ मतपरिणाम सार्वजनिक भएको हो ।  

पार्टीको विधानमा खुलातर्फ ३५ केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । तर, ३५ सिटका लागि ९९ जनाको उमेदवारी परेको थियो ।

जसमा शशांक कोइरालाले सबैभन्दा धेरै मत ल्याएका छन् । उनले ३ हजार ८ सय ३६ मत ल्याएका छन् ।

यस्तो छ, अन्तिम मत परिणामः

No description available.

No description available.

सोमबार ५ पुस २०७८ १२:१८ AM मा प्रकाशित

प्रतिक्रिया