बुधबार, साउन १३ २०७८ १०:०६ AM

×

कोका–कोलाको विज्ञापन ‘घरमा साथ कोकसँग खास’

images

काठमाडौं । कोका–कोलाले ‘घरमा साथ कोकसँग खास’ ट्यागलाइनका साथ नयाँ विज्ञापन सुरु गरेको छ । उक्त ट्यागलाइनले सामूहिकताको स्वाद उत्कृष्ट हुन्छ भन्ने सन्देश दिने कम्पनीको विश्वास छ ।

नयाँ विज्ञापनमा घरमा पकाएको खानाको साथ रिफ्रेसिंङ कोकको स्वादसँग मज्जा लिएको देख्न सकिन्छ । विज्ञापनमार्फत कम्पनीले आफ्ना प्रियजनहरूसँग हुँदा घरमा पकाएको खाना, स्वाद र एकता कोकको साथ अझ बढी विशेष हुन्छ भन्ने कुरा दर्शाएको कम्पनीले बताएको छ ।

 

सोमबार ४ साउन २०७८ ०४:१८ PM मा प्रकाशित

प्रतिक्रिया