बुधबार, साउन १३ २०७८ ०९:०८ AM

×

बकर इदमा सार्वजनिक बिदा

images


काठमाडौं । सरकारले बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषदको बैंठकले बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको कानुनमन्त्री एवंम प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । बकर इद साउन ६ गते पर्छ ।

सोमबार ४ साउन २०७८ ०६:१५ PM मा प्रकाशित

प्रतिक्रिया