बुधबार, साउन १३ २०७८ १०:१० AM

×

भीम रावलले दिए सांसद पदबाट राजीनामा

images

काठमाडौं । सांसद पदबाट नेकपा एमालेका सांसद भीम रावलले  राजीनामा दिएका छन् । उनले आफ्नो राजीनामा संसद् सचिवालयसमक्ष बुझाएका हुन् ।

नेकपा एमालेमा देखिएको विवादका कारण उनले राजीनामा दिएको बताइएको छ । संसद् सचिवालय पुगेर उनले राजीनामा दिएको बताइएको छ ।

आइतबार​ ३ साउन २०७८ ०४:२४ PM मा प्रकाशित

प्रतिक्रिया