बुधबार, जेठ ४ २०७९ ०३:०८ AM
काठमाडौं । झापाको भद्रपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस उम्मेदवारले अग्रता लिएका छन्। ८७० मत गन्दा गठबन्धनका गणेश पोखरेलले ३३९ मत पाएका छन् भने एमालेका असारू राजवंशीले १९९ मत ल्याएका छन्।राप्रपाका नवराज पनेरूले १७७ भोट पाएका छन्।
प्रतिक्रिया