सोमबार, माघ ३ २०७८ १०:३१ AM

×

केन्ट आरओ किन्दा ह्यालोजन हिटर सित्तैमा 

images

काठमाडाैं । केन्ट आरओले स्वच्छ पानीको आवश्यकता देखाउँदै विभिन्न ठाउँका भाटभटेनीमा डेमो गर्दैछ । गत शुक्रबार कलंकीको भाटभटेनीमा र शनिबार पुल्चोकस्थित भाटभटेनीमा सफल रुपमा डेमो गरिसकेका कम्पनीले जनाएको छ । 

अब आउने शुक्रबार र शनिबार राधे राधे, भक्तपुरस्थित भाटभटेनीमा डेमो गर्दैछ । त्यसैगरी हरेक शुक्रबार र शनिबार नयाँ ठाउँमा डेमो गर्ने लक्ष्य कम्पनीको छ । 

राधे राधेपछि चुच्चेपाटी, महाराजगन्ज हुँदै विभिन्न ठाउँको भाटभटेनीमा डेमो गर्ने इओएल प्रालिले जनाएको छ । तोकिएको अवधिमा, प्रत्येक केन्ट आरओको खरिदमा  ३ हजार रूपैयाँको विशेष छुटका साथै केन्ट ह्यालोजन हिटर पनि सित्तैमा उपलब्ध रहने कम्पनीले जनाएको छ ।
 

बिहीबार २९ पुस २०७८ ०२:०८ PM मा प्रकाशित

प्रतिक्रिया