×

हिमालयन बैंकको २ करोड २८ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

images

काठमाडौं । हिमालयन बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बुधबार बैंकको २ करोड २८ लाख ४३ हजार २४८.९७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २१.३८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत बोनस सेयर, सेयरधनीको डिम्याड खातामा आएपछि दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

बुधबार २५ साउन २०७९ १२:२३ PM मा प्रकाशित

प्रतिक्रिया