सोमबार, जेठ ३१ २०७८ ११:४१ AM

×

प्रधानमन्त्री केपी ओलीको २५ सदस्यीय नयाँ मन्त्रिपरिषद्, को को बने मन्त्री (सूचीसहित)

images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।  कामचलाउ सरकारले रिक्त रहेका केही पदमा नयाँ मन्त्री नियुक्त गरेको हो ।

नेपालको संविधानबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा मौजुदा मन्त्रिपरिषदमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी हुन् । योसँगै मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ ।

ओली नेतृत्वको मन्त्रिपरिषदमा मा खगराज अधिकारी गृहमन्त्री बनेका छन् । उनी पाँचौँ वरीयतामा छन् ।

यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापा नियुक्त भएकी छन् । ज्वालाकुमारी साहलाई कृषि तथा पशुपन्छी विकासमन्त्री बनाइएको छ ।

बिहीबार २७ जेठ २०७८ ०३:३३ PM मा प्रकाशित

प्रतिक्रिया