बुधबार, कात्तिक ३ २०७८ १०:१६ AM

×

अब ८९९ रुपैयाँमै फाइबरनेटको १ सय एमबीपीएस इन्टरनेट

images

काठमाडौं । अब डिसहोमको फाइबरनेटले ८ सय ९९ रुपैयाँमै १ सय एमबीपीएस स्पिडको इन्टरनेट प्रदान गर्ने भएको छ । ग्राहकका लागि डिसहोमले यो हालसम्मकै सस्तो मूल्यमा सबैभन्दा धेरै स्पिडमा इन्टरनेट प्रदान गर्न लागेको हो । यससँगै अब ग्राहकहरुले मात्र ८ सय ९९ मा १ सय एमबीपीएस इन्टरनेटसहित फाइभजी ड्युल व्याण्ड राउटर पाउन सक्ने छन् ।  

साथै डिसहोमको १०० एमबीपीएसको फाइबरनेट जडान गरी स्पेन घुम्न जाने मौका पनि ग्राहकहरुले प्राप्त गर्नसक्ने अफर कम्पनीले यसअघि सार्वजनिक गरिसकेको छ ।

२०७८ असोज ११ गते देखि कम्पनीको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना संचालन भइरहेको छ । यो योजनाअन्तर्गत डिसहोम फाइबरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् ।

 

 

 

मङ्गलबार १९ असोज २०७८ ०५:३१ PM मा प्रकाशित

प्रतिक्रिया