सोमबार, जेठ ३१ २०७८ १२:४५ PM

×
images

वीर अस्पतालको नयाँ भवनमा आइसोलेसन वार्ड सञ्चालन (फोटोफिचर)

काठमाडौं । वीर अस्पतालको नयाँ भवनमा आज मंगलबारदेखि कोडिभ आइसोलेसन वार्ड सञ्चालनमा आएको छ । सो आइसोलेसन वार्ड हामी नेपाली टिमले बनाएको हो । कोरोना संक्रमण हुनेलाई आइसोलेसन वार्डमा राखेर उपचार हुनेछ ।  


 

मङ्गलबार १८ जेठ २०७८ ०१:१८ PM मा प्रकाशित

प्रतिक्रिया