सोमबार, जेठ ३१ २०७८ ११:१९ AM

×

प्रदेश -५

images

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रम सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरेपछि बहुमतले पारित भएको हो । यसअघि मुख्यमन्त्री शङ्कर पोखरेलले आव २०७८/७९ को नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभामा प्रस्तुत गरे । नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले बह...

images

लिम्घा मगर समुदायका महिलाका सफलता, पहिला रक्सी बेच्थे, अहिले दूध बेच्छन्

मङ्गलबार ४ कात्तिक २०७७ १०:५६ AM

काठमाडौं । कृषि र पशुपालनबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने कुरा गुल्मीका केही महिलाहरुले प्रमाणित गरेका छन् । उनीहरू सधैं रक्सी पार्ने र बेच्ने काम मात्र गथ्र्ये । तर, कुनै समय कोदोबाट बनाइएको रक्सी ब...

images

प्रदेश नम्बर ५ को नाम लुम्बिनी र राजधानी दाङको देउखुरीलाई बनाउने प्रस्ताव प्रदेश सभामा पेश 

शुक्रबार​ १६ असोज २०७७ ०४:२३ PM

काठमाडौं । प्रदेश नम्बर ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव प्रदेश सभा बैठकमा दर्ता भएको छ। प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले नाम र स्थायी राजधानीक...

images

प्रदेश ५ को बजेट ३६ अर्ब ४१ करोड

सोमबार १ असार २०७७ ०६:३० PM

काठमाडौं ।   प्रदेश ५ सरकारका मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोख्रेलले प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३६ अर्ब  ४१ करोड  ६८ लाखको बजेट प्रस्तुत गरेका छन् ।  उनले...

images

पाल्पामा पाँच महिनामा १०७ दुर्घटना, १० जनाको मृत्यु

सोमबार १४ पुस २०७६ ०१:५९ PM

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ का २५ वर्षीय सिद्धान्त थापाको सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै सवारी दुर्घटनामा मृत्यु भयो । पाल्पा तिनाउ गाउँपालिका–३ डयाम साइटमा लु१९प २८०३ नंको स्कुटीले लु२ख...

images

प्रदेश नं ५ मा मात्रै सात हजार विद्युतीय सवारीसाधन

मङ्गलबार १० मंसिर २०७६ ०१:०५ PM

प्रदेश नं ५ को तीन वटा यातायात व्यवस्था कार्यालयमा दर्ता भएका विद्युतीय सवारीसाधनको सङ्ख्या बढ्दै गएको छ । तर, यसको व्यवस्थापनमा समस्या देखिन थालेपछि प्रदेश सरकारले स्थानीय सरकारमार्फत दर्तामा कडाइ गर...

images

पुराना उद्योगको पुनः नवीकरण शुरु

मङ्गलबार ३ मंसिर २०७६ ०१:०७ PM

दाङमा लामो समयदेखि नवीकरण रोकिएका पुराना उद्योगको पुनः नवीकरण शुरु गरिएको छ । जिल्लामा सञ्चालित उद्योग विभिन्न कारणले घरेलु तथा साना उद्योग कार्यालयमा नवीकरण हुन सकेका थिएनन् । नवीकरण हुन नसकेका उद्यो...

images

लुम्बिनीमा मङ्सिर १ देखि समाचार महोत्सव 

शुक्रबार​ २९ कात्तिक २०७६ ०३:१६ PM

काठमाडौं । नेपालको पर्यटकीय गन्तव्यको केन्द्र लुम्बिनीमा सङ्घीयतापछिको पत्रकारिता विषयमा समाचार महोत्सवको आयोजना गरी सम्पादक र पत्रकारहरुबीच बृहत छलफल हुने भएको छ ।  लुम्बिनी प्रेस क्लबको आयोजनामा आग...

images

तिनाउकाे उत्पादन क्षमता बढाइने

आइतबार​ २४ कात्तिक २०७६ ०४:३३ PM

रुपन्देही र पाल्पाको सीमामा रहेको तिनाउ पावर हाउसको विद्युत् उत्पादन क्षमता बढाउन विभिन्न चरणमा अध्ययन शुरु भएको छ । एक मेगावाट क्षमताको सो विद्युत् गृहबाट दैनिक १० देखि ११ हजार युनिट विद्युत् उत्पादन...