सोमबार, असोज ४ २०७८ १०:४६ AM

×

प्रदेश -६

images

कर्णाली प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदै 

काठमाडौं । कर्णाली प्रदेशमा आजदेखि बजेट अधिवेशन सुरु हुने भएको छ । आज दिउँसो २ बजेदेखि कर्णाली प्रदेश सभाको आठौं तथा बर्षे अधिवेशन सुरु हुनेछ । अधिवेशन आगामी आर्थिक बर्ष २०७८/०७९ को बजेट र नीति तथा कार्यक्रममा केन्द्रीत हुने भएको छ । यो अधिवेशनमा नीति तथा कार्यक्रम, बजेट प्रस्तुत तथा त्यसमाथी छलफल हुनेछ। 

images

लुम्बिनीमा मट्टितेल ट्याङ्क भण्डारण निर्माण

आइतबार​ १९ पुस २०७७ ०६:१५ PM

काठमाडौं । नेपाल आयल निगमले प्रादेशिक कार्यालय लुम्बिनीमा मट्टितेल ट्याङ्क भण्डारण निर्माण गरेको छ । हाल भलवारीस्थित कार्यालयको डिपोमा मट्टितेल भण्डारण गर्दै आएकामा ट्याङ्कलाई पेट्रोलमा रुपान्तरण गर्न...

images

कर्णाली प्रदेशको बजेट ३३ अर्ब ७४ करोड, ६ प्रतिशत आर्थिक बृद्धिको लक्ष्य

सोमबार १ असार २०७७ ०२:४५ PM

काठमाडौं ।  कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभामा ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।  विनियोजित बजेट मध्ये चालु खर्चतर्फ ५७ प्रति...

images

जगदुल्ला जलविद्युत्को मुआब्जा वितरण शुरू, राेपनीकाे साढे पाँचलाखसम्म पाउँने

बुधबार २८ फागुन २०७६ ११:५२ AM

काठमाडौं । जगदुल्ला जलविद्युत् आयोजनाको मुआब्जा वितरण कार्य मंगलबारदेखि शुरु भएको छ । विद्युत उत्पादन गृहस्थल मुड्केचुला गाउँपालिका–४ इल डोल्पाबाट मुआब्जा वितरण शुरु गरिएको आयोजना प्रमुख सञ्जय सापकोटा...

images

रोल्पाको माडी क्षेत्रमा पहिलाे पटक बिजुली

बुधबार १४ फागुन २०७६ ०५:२७ PM

रोल्पा । रोल्पाको माडी क्षेत्रले पहिलोपटक राष्ट्रिय विद्युत प्रसारण प्रणालीबाट बिजुली पाएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले घर्ती गाउँमा भएको एक कार्यक्रमबीच माडी गाउँपापलिका...

images

कर्णालीका पाँच जिल्ला राष्ट्रिय प्रसारण लाइनको पहुँच बाहिर

बिहीबार २८ कात्तिक २०७६ ०२:०४ PM

सुर्खेत । कर्णाली प्रदेशका पाँच जिल्लामा अझै विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन । नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय सुर्खेतले कालिकोट, जुम्ला, डोल्पा, मुगु र हुम्ला जिल्लामा...

images

कालीकोटका जीप व्यवसायीले ६५ किमी बाटोमा लिन्छन् २५०० भाडा 

बुधबार २० कात्तिक २०७६ ०८:४६ AM

काठमाडौं ।जिप व्यवसायीले मनोमानी भाडा असुल्न अझै रोकेका छैनन् । कर्णाली करिडोरअन्तर्गत पर्ने जिल्लाको पिलुचौरदेखि कालिकोटको जितेगडासम्मको ६५ किलोमिटर बाटोमा रु दुई हजार ५०० सम्म भाडा लिने गरेका छन् ।...

images

डोल्पाका आठवटै स्थानीय तहमा विद्युत् र सञ्चार समस्या

मङ्गलबार १९ कात्तिक २०७६ ०३:१२ PM

डाेल्पा । हिमाली जिल्ला डोल्पाका आठवटै स्थानीय तहमा विद्युत् र सञ्चारको गतिलो सुविधा छैन । विगतदेखि स्थानीय सरकार गठन भएको दुई वर्ष बितिसक्दासमेत विद्युत् र सञ्चारको समस्या समाधान हुन सकेको छैन । अहिल...

images

अँध्याराेमा बस्नुपर्ने जुम्लीकाे बाध्यता टर्याे, साना जलविद्युत् आयाेजनाकाे परीक्षण सफल

आइतबार​ ५ असोज २०७६ ०९:११ AM

खलङ्गा । भारतीय राजदूतावासको सहयोगमा निर्माणाधीन साना जलविद्युत् आयाेजनाकाे मेशिन जुम्ला ल्याएर जडान भइरहेको छ । मेशिन जडानसँगै परीक्षणको रूपमा बिजुली बालिएको छ । जुम्ला सदरमुकाममा रहेको एक मात्र बत्...