काठमाडौं । डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालमा आवद्ध राष्ट्रिय स्तरका ८ वटा विकास बैंकहरुले आइतबारदेखि शुक्रबारसम्म यी स्थानहरुमा शाखा खोल्ने भएका छन ।
गरिमा विकास बैंक
जेठ १६ गते आइतबार : लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ १७ गते सोमबार : लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।
जेठ १८ गते मंगलबार : लाजिम्पाट, गोङ्गबु न्यूरोड, कुमारीपाटी र सुर्यविनायक ।
जेठ १९ गते बुधबार : लाजिम्पाट, चाबहिल, कुलेश्वर, इमाडोल र गठ्ठाघर ।
जेठ २० गते विहिबार : लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ २१ गते शुक्रबार :लाजिम्पाट, कलंकी, न्यूरोड, इमाडोल र गठ्ठाघर ।
ज्योति विकास बैंक
जेठ १६ गते आइतबार : महाराजगंज, सुन्धारा र बोडे ।
जेठ १७ गते सोमबार ः असन, फुटुङ्ग र झम्सिखेल ।
जेठ १८ गते मंगलबार ः कमलपोखरी, कोटेश्वर र च्यामासिंह ।
जेठ १९ गते बुधबार ः सिनामगंल, गोङ्गबु र प्रयागपोखरी ।
जेठ २० गते विहिबार ः बालाजु, रातोपुल र चापागाँउ ।
जेठ २१ गते शुक्रबार ः नेपालटार, सरस्वतीनगर र सातदोबाटो ।
कामना सेवा विकास बैंक
जेठ १६ गते आइतबार ः चाबहिल, भिमसेनगोला र मनमैजु ।
जेठ १७ गते सोमबार ः सानागाँउ, गोङ्गबु, नयाँबानेश्वर र लोकन्थली ।
जेठ १८ गते मंगलबार ः ग्वार्को, ज्ञानेश्वर, कलंकी र राधेराधे ।
जेठ १९ गते बुधबार ः कुमारीपाटी, भङगाल, बौद्ध र न्यूरोड ।
जेठ २० गते बिहीबार ः कुमारीपाटी, चाबहिल, ठमेल र राधेराधे ।
जेठ २१ गते शुक्रबार ः ग्वार्को, कुलेश्वर, बालाजु र लेकन्थली ।
लुम्बिनी विकास बैंक
जेठ १६ गते आइतबार ः त्रिपुरेश्वर, डिल्लीबजार र कुमारीपाटी ।
जेठ १७ गते सोमबार ः गोङ्गबु, कान्तिपथ र बोडे
जेठ १८ गते मंगलबार ः नरेफाँट, बसुन्धारा र मंगलबजार ।
जेठ १९ गते बुधबार ः नारायणटार, कात्यायनी र कौशलटार ।
जेठ २० गते बिहीबार ः न्यूरोड, टोखा र महालक्ष्मीस्थान ।
जेठ २१ गते शुक्रबार ः कपन, कुलेश्वर र लेले ।
महालक्ष्मी विकास बैंक
जेठ १६ गते आइतबार ः दरबारमार्ग, गोङ्गबु र सातदोबाटो ।
जेठ १७ गते सोमबार ः बानेश्वर, महाराजगञ्ज र झम्सिखेल ।
जेठ १८ गते मंगलबार ः दरबारमार्ग, थापाथली, कुमारीपाटी र भक्तपुर ।
जेठ १९ गते बुधबार ः तिनचुली, कालीमाटी र सातदोबाटो ।
जेठ २० गते बिहीबार ः दरबारमार्ग, सतुंगल र झम्सिखेल ।
जेठ २१ गते शुक्रबार ः नयाँबजार, नक्साल भाटभनेटी, कुमारीपाटी र भक्तपुर ।
मुक्तिनाथ विकास बैंक
जेठ १६ गते आइतबार ः जमल, माछापोखरी,कुमारीपाटी र थिमी ।
जेठ १७ गते सोमबार ः नयाँबानेश्वर, महाराजगञ्ज, कुपण्डोल र कमलविनायक ।
जेठ १८ गते मंगलबार ः न्यूरोड, चाबहिल, इमाडोल र सुर्यविनायक ।
जेठ १९ गते बुधबार ः कमलादी, सीतापाइला, कुमारीपाटी र थिमी ।
जेठ २० गते बिहीबार ः ठमेल, बसुन्धरा, भैसेपाटी र सुर्यविनायक ।
जेठ २१ गते शुक्रबार ः कुलेश्वर, कोटेश्वर, बाँडेगाँउ र कमलविनायक ।
साग्रिला डेभलपमेन्ट बैंक
जेठ १६ गते आइतबार ः न्यूरोड, सानेपा, थिमी र नयाँबानेश्वर ।
जेठ १७ गते सोमबार ः इमाडोल, पेप्सीकोला, कमलविनायक र असन ।
जेठ १८ गते मंगलबार ः अनामनगर, बनस्थली, नखिपोट र थिमी ।
जेठ १९ गते बुधबार ः नारायनटार, कपन, सानेपा र कमलविनायक ।
जेठ २० गते बिहीबार ः बालुवाटार, थिमी र चाबहिल ।
जेठ २१ गते शुक्रबार ः इमाडोल, टोखा, कालीमाटी र कमलविनायक ।
साईन रेसुगा डेभलपमेन्ट बैंक
जेठ १६ गते आइतबार ः गोङ्गबु र नयाँबानेश्वर ।
जेठ १७ गते सोमबार ः कलंकी र न्यूरोड ।
जेठ १८ गते मंगलबार ः नयाँबानेश्वर र महाराजगञ्ज ।
जेठ १९ गते बुधबार ः कलंकी र गोङ्गबु ।
जेठ २० गते बिहीबार ः नयाँबानेश्वर र न्यूरोड ।
काठमाडौं उपत्यका भित्र विकास बैंकहरुका शाखा कार्यालयहरु खुल्ने समय विहान १० वजे देखि २ बजेसम्म तोकिएको छ ।
उपत्यका बाहिर स्थानीय निकायको निर्देशन अनुसार सञ्चालन हुने एसोसियसनले जनाएको छ ।