×

सेयर

images

पिपुल्स पावर कम्पनीले साउन ३१ गतेदेखि प्राथमिक सेयर निष्कासन गर्ने 

काठमाडौं । पिपुल्स पावर लिमिटेडले साउन ३१ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। 

images

सिभिल बैंकको छलाङ: खुदनाफा वृद्धिमा पहिलो, लाभांश दिने क्षमता भयो दोब्बर

आइतबार​ २२ साउन २०७९ ०८:४३ AM

विभिन्न १७ वटा सूचकहरु मध्ये सिभिल बैंकले १५ सूचकमा सुधार गरेको छ । खुदनाफा, वितरणयोग्य नाफा, निक्षेप परिचालन, कर्जा लगानी, सञ्चित कोष, प्रतिसेयर आम्दानी, ब्याज आम्दानी र लाभांश दिने क्षमतालगायतका सूचकमा बैंकले छलाङ नै मारेको सार्वजनिक गरिएको गत आर्थिक वर्षको वित्तीय विवरणले देखाएको छ ।

images

वाणिज्य बैंकहरुले गरे ७५ अर्ब नाफा, ग्लोबल आइएमई बन्यो पहिलो, दोस्रोमा एनआईसी एसिया 

शनिबार २१ साउन २०७९ १०:४० AM

सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरुले कुल ७४ अर्ब ७६ करोड रुपैयाँ खुदनाफा गरेका छन । अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरुले ६८ अर्ब ५९ करोड रुपैयाँ खुदनाफा गरेका थिए । एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको खुदनाफा ६ अर्ब १७ करोड रुपैयाँ बढेको सार्वजनिक गरिएको वित्तीय विवरणले देखाएको छ । 

images

ग्लोबल इक्विटीले पायो भेन्चर क्यापिटलको लाइसेन्स, ८ वटालाई पूर्वाधार तयार गर्न बोर्डको निर्देशन 

शुक्रबार​ २० साउन २०७९ ०३:५३ PM

बोर्डले भेन्चर क्यापिटलको लागि एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, एनआईसी एसिया क्यापिटल, प्रभु क्यापिटल, नबिल इन्भेष्टमेन्ट, एनआईबीएल एस क्यापिटललाई लाइसेन्स दिने गरी तयारी गरेको छ । साथै म्युचुअल फन्डहरुमा अवसर फन्ड र आध्यान्त फन्ड छन् । मर्चेन्ट बैंकहरुले नयाँ लाइसेन्स पाएसँगै कम्पनीहरुले एसेट्स म्यानेजमेन्टको समेत काम गर्न पाउनेछन् । 

images

शुक्रबार नेप्से ३४.६१ अंकले घट्यो

शुक्रबार​ २० साउन २०७९ ०२:२७ PM

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ३४.६१ अंकले घटेर २ हजार ११३.५५ बिन्दुमा झरेको छ । ...

images

म्युजिक नेपालले ल्याउने भयो आईपीओ, एनआईसी एसिया क्यापिटलसँग सम्झौता 

बिहीबार १९ साउन २०७९ ०८:४९ PM

काठमाडौं । म्यूजिक नेपालले प्राथमिक सेयर(आईपीओ) निष्कासन गर्ने भएको छ ।  साधारण सेयर...

images

वेतन कर्णालीले बिजुली बेचेर साढे १८ अर्ब आम्दानी गर्ने, यस्तो हुने छ आईपीओको संरचना

बिहीबार १९ साउन २०७९ ०८:१० PM

सञ्चयकर्ता कर्मचारीको ४० प्रतिशत, सञ्चय कोषको १५ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत, विद्युत् उत्पादन कम्पनी लिमिटेडको १० प्रतिशत, प्रभावित बासिन्दाको १० प्रतिशत, सर्वसाधारणको १३ र आयोजना प्रभावित क्षेत्रका अतिविपन्न परिवारको दुई प्रतिशत सेयर स्वामित्व रहने व्यवस्था गरिएको छ । 

images

नेप्सेसँगै घट्यो कारोबार रकम पनि

बिहीबार १९ साउन २०७९ ०३:५१ PM

काठमाडौं । साताको पाँचौं कारोबार दिन नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ उच्च अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ३८.६१...

images

लक्ष्मी क्यापिटलले ‘शुभ लक्ष्मी कोष’ खुल्लामुखी म्युचुअल फण्ड निष्कासन गर्दै

बुधबार १८ साउन २०७९ १०:२४ PM

काठमाडौं । लक्ष्मी क्यापिटलले भोलिदेखि ‘शुभ लक्ष्मी कोष’ नामक  खुल्लामुखी  म्युचुअल फण्ड निष्कासन तथा बिक्...