१७ अर्ब ब्रान्ड भ्याल्यूको लोकप्रिय टिकटक कसरी भूराजनीतिको चपेटामा परिरहेको छ ? क्यापिटल नेपाल शनिबार ३ साउन २०७७ ०८:२६ AM टिकटकमाथि विभिन्न मुलुकको सरकारको निगरानी र आशंका बढ्नुको पछाडीको एउटा कारण भनेको यो एपको अभूतपूर्ण लोकप्रियता पनि हो । \n