×

कृषि

images

चामल आयातमा बाहिरियो साढे ३२ अर्ब, बर्सेनी आयात बढेको बढ्यै

अघिल्लो आर्थिक वर्ष २०७४\/०७५ को तुलनामा पछिल्लो आवमा ३ अर्ब रुपैयाँभन्दा बढीको चामल आयात भएको मन्त्रालयका तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले जानकारी दिए ।

images

पाल्पाका किसान टिमुरकाे व्यावसायिक खेतीमा

बिहीबार १६ साउन २०७६ ०१:०५ PM

अर्चले, ठिमुरे र सत्यवती क्षेत्र उत्पादनका लागि सम्भावना बोकेकाले पकेट क्षेत्र निर्धारण गरी व्यावसायिक खेती शुरु गरिएको जिल्ला वन कार्यालय पाल्पाका प्रमुख मोहन पौडेलले बताए ।

images

करोडौँकाे आलु कुहियो

बिहीबार १६ साउन २०७६ १२:५१ PM

अहिले सडक अवरुद्ध भएपछि अन्यत्र पैठारी गर्न नपाएपछि कुहिन थालेका कारण आलु बिक्रीबाट यस पटक आफूहरु ठूलो घाटा व्यहोर्नुपर्ने अवस्था आएको सातदोबाटेका कृषक खम्बराज कार्कीले बताए ।

images

सिरिसघारी कबुलियती वन आँपचौरका स्थानीयको जीवनस्तर उकास्न वरदान साबित, स्थानीय वन संरक्षणमा जुटे

बुधबार १५ साउन २०७६ ०३:३८ PM

स्थानीय मिलेर बिरुवाका रोप्नुका साथै फलफूलको बिरुवा रोपेर आएको उत्पादन समूहमा आबद्ध सदस्यहरुका लागि प्रयोग गरिएको सिरिसघारी कबुलियती वन उपभोक्ता समूह नं २० का सचिव पूर्णलाल उदासले बताए ।

images

गत वर्षकै हाराहारीमा रोपाइँ, देशभर ८० प्रतिशत मात्रै

मङ्गलबार १४ साउन २०७६ ०४:२२ PM

साउन १२ गतेसम्म मुलुकका सात ओटै प्रदेशमा गरी ८०.१३ मात्रै रोपाइँ भएको मन्त्रालयले जनाएको छ । गत वर्ष यति बेला ८१.३१ प्रतिशत रोपाइँ भएको थियो । 

images

प्रदेश १ मा ७२ प्रतिशत रोपाइँ

मङ्गलबार १४ साउन २०७६ ०३:०६ PM

गत वर्ष सोही अवधिमा ८२ दशमतलव ८९ प्रतिशत रोपाइँ भएको प्रदेश १ का भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले जानकारी दिएका छन् ।  

images

सात लाख अलैँचीका बिरुवा बिक्री

मङ्गलबार १४ साउन २०७६ ०२:५९ PM

बिरुवा बिक्रीबाट ३५ लाख रूपैयाँ आम्दानी भएको उक्त शाखाका अजय तामाङले बताए । उनका अनुसार जिल्ला बाहिरमात्रै चार लाख बिरुवा बिक्री भएको र सो बाट २० लाख रूपैयाँ आम्दानी भएको थियो ।

images

बाँध बगाएपछि सिँचाइ सुविधाबाट वञ्चित

मङ्गलबार १४ साउन २०७६ ०२:३२ PM

बाढीले त्रिपुरासुन्दरी नगरपालिका– १ मा पर्ने धुमा सिँचाइ कुलोको २० मिटर बाँध बगाएको हो ।

images

अनुगमनमा २९ तरकारी व्यापारी कारबाहीमा

सोमबार १३ साउन २०७६ ०३:३८ PM

भारतबाट ल्याइएका तरकारी तथा फलफूलको विषादी परीक्षण हुन थालेपछि व्यापारीले अचाक्ली मूल्य बढाएको गुनासो आएसँगै गरिएको अनुगमनमा २९ जना व्यापारी कारबाहीमा परेको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।