सूचना चुहाउने खेलभित्र अर्थमन्त्री जनार्दन शर्माको झेल
- क्यापिटल नेपाल
- सोमबार १२ बैशाख २०७९ ०७:२७ AM
प्रधानमन्त्रीले संसदमा एमसीसी टेबुल गर्ने भनेसँगै असन्तुष्ट रहेको माओवादी बिहान मात्रै संसदमा टेबुल गर्न सहमत भयो । तर, अर्थमन्त्रीले टेबुल गर्ने भनिएको विधेयक अर्थमन्त्रीले नगरी सञ्चार मन्त्रीले गर्दा अर्थमन्त्रीको दायित्व च्युत भएको ठहर्छ ।
उपल्लो श्रेणीमा रहेको ठूलो हिस्सा सत्य स्थापित गर्नभन्दा पनि धमिल्याउन सक्रिय छ । त्यसलाई तोडमरोड गर्न र समाजमा अराजकता मच्चाउन केही सीमित पूर्वकर्मचारीहरु परिचालित छन् ।
आन्तरिक रोजगारी सिर्जना र उत्पादनमूलक क्षेत्रको विस्तारमा पार्टीका आधिकारिक दस्तावेज र सरकारमा पनि त्यही किसिमको छाया देखाउन सके युवा नेतृत्वको चमक अझ बढ्छ । अन्यथा युवा आए पनि के फरक छ र भन्ने सन्देश जनतामा प्रवाहित हुने खतरा रहन्छ ।
मूल्य वृद्धि नियन्त्रण र बजार हस्तक्षेपका लागि आधा दर्जन बढी निकाय निरन्तर अनुगमन गरिरहेका छन् । तर, बजारमा सधैं एउटै प्रकृतिका कैफियत भेटिनु बजार अनुगमन निस्प्रभावी भएको प्रमाण हो । यसले कालोबजारी र नाफाखोरीहरूको आत्मबल पनि बढाइरहेको छ ।
तत्कालै फेरि संसद् अधिवेशन डाक्ने र बजेट संसद्मा पेश गर्ने अवस्था छैन । यो स्थितिमा सरकारले फेरि बजेट अध्यादेशमार्फत नै ल्याउने देखिन्छ ।
नेपालको सेयर बजारका सबैभन्दा ठूला खेलाडी अरू कोही नभएर नियामक निकायका कर्मचारी र सूचीकृत कम्पनीका उच्च व्यवस्थापक तथा सञ्चालकहरू हुन् । त्यसपछि तत्तत् क्षेत्रबाट पोषित लगानीकर्ताकोमा जाने सूचनाहरू बजार चलायमान बनाउने अस्त्र हुन्
अस्पतालको क्षमताअनुसारको न्यूनतम आवश्यकता पनि परिपूर्ति नगरी सञ्चालनमा आएका र अस्पतालाई कमाइ खाने बनाएकाहरूले यसकिसिमको हर्कत गर्नु अनौठो भने होइन । जब–जब जनतालाई अप्ठयारो पर्छ तब–तब अस्पतालहरूले सेवा दिनेभन्दा प्रणाली कमजोर बनाएर आफू थप बलियो हुने बाटो खोजिरहेको देखिन्छ ।
महासंघ र परिसंघका योजनाले सरकारी दृष्टिकोणलाई नै पछ्याइरहेको छ । बरु निजी क्षेत्रका सबै संस्थाको सबल संयोजनमा कुन संस्थाले कस्तो भूमिका निर्वाह गर्ने र तोकिएका लक्ष्य कसरी कार्यान्वयन गर्ने भन्नेमा केन्द्रित भएको भए निजी क्षेत्रको शाख रहन्थ्यो ।